बन्दकर्ताले गरे टिप्परमा आगजनी
काठमाडौं । बन्धकर्ताले दाङमा बिहानै गाडीमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका छन् । चाररपाँच जनाको समूहमा रहेका बन्धकर्ताले टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् । उनकाअनुसार घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी शुरु गरेको छ ।…
सम्पत्ती न्यूज
७ भाद्र २०७९, मंगलवार