सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस–एमालेका शिर्ष नेता शितल निवास जाँदै
काठमाडौं । एमाले–कांग्रेसको सहमति अनुसार नयाँ सत्ता समिकरणका लागि सरकार बनाउने बाटो खुलेसँगै नेताहरु दाबी पेश गर्न शितल निवास जाने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेपछि ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्ने भएका हुन्। दाबी पेसका लागि ओली र कांग्रेस सभापति शेरबहादुर देउवा शीतल निवास पुग्दैछन्। नयाँ सरकार गठनका लागि दाबी पेस…
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार