कामपाले छान्यो १० वटा गौरवका योजना
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक २०८०/८१ को नीति तथा कार्यक्रम मूलतः लोकप्रिय नारा दिनमै केन्द्रित छ । साथै, संघीय सरकारसँग अधिकार माग्ने विषय र अधुरा काम पूरा गर्ने विषयलाई पनि नीति कार्यक्रममा समेटिएको छ । बालेनको नीति तथा कार्यक्रमलाई नारै नाराको संकलन भन्न मिल्छ । शिक्षादेखि शहरी सौन्दर्यसम्म गरेर महानगरपालिकाले २० भन्दा धेरै लोकप्रिय नाराहरु रहेका छन् । कामपाका…
सम्पत्ती न्यूज
१९ असार २०८०, मंगलवार