सरकार दिशाहीन रहेको भन्दै, ध्यानाकर्षण गर्न जाँदै जेनजी समूह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई आज भेटेर ध्यानाकर्षण गराउन लागेको हो । सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँका अनुसार अहिले बिहान प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने तयारी रहेको…
सम्पत्ती न्यूज
९ मंसिर २०८२, सोमबार