सहकारी पीडितहरू शवको बाकससहित काठमाडौंमा प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरुले शवको बाकस बोकेर काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी पीडित मृतकको फोटो टाँसेर बाकससहित प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा उक्त प्रदर्शन भएको हो । सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएपछि पीडितहरु शवको बाकससहित प्रदर्शनमा उत्रिएका बुझिएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु…
सम्पत्ती न्यूज
२७ श्रावण २०८१, आईतवार