संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले एमालेसंग भएको सहमतिअनुसार संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार बन्ने दाबी गरेको छ। संसद् भवन नयाँबानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले दुई दलबीच भएको सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२)बमोजिम गठन हुने दाबी गरेको हो। कांग्रेस मुख्य सचेतक रमेश लेखकले बैठकले एमालेसँग…
सम्पत्ती न्यूज
२३ असार २०८१, शनिबार