नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो
काठमाडौँ । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उनले बताए। सोमबार दिनभर वर्षा…
सम्पत्ती न्यूज
६ श्रावण २०७७, मंगलवार