image

स्वास्थ्य मन्त्रालयको अस्पताहरुलाई निर्देशन – ‘बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्नु’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशनसहितको परिपत्र गरेको छ । मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिए। प्रधानमन्त्री…

सम्पत्ती न्यूज
१८ भाद्र २०८१, मंगलवार