जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउछु: मन्त्री आले
जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउछु: मन्त्री आले काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् । ‘सभ्यताको हिसावले…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार