भौतिक पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तनका सूत्रधार सचिव शर्मा
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्माको आगमनपछि मन्त्रालयको वातावरण नै फेरिएको छ । शर्माले मन्त्रालयको नेतृत्व सम्हालेपछि सबैले महसुस गर्नेगरी तीव्र रुपमा सुधारका काम भएका छन् । राष्ट्रिय सडक,पुल तथा रेलजस्ता यातायात प्रणालीलाई सुव्यवस्थित बनाउन उहाँ सम्बन्धित भौतिक पूर्वाधारको विकास र विस्तारका निम्ति निरन्तर क्रियाशील हुनुहुन्छ । नेपालजस्तो विकट भौगोलिक बनावट र सीमित श्रोत साधन भएको…
सम्पत्ती न्यूज
२१ जेष्ठ २०८०, आईतवार