विना अवरोध हनुमानको झण्डी निकालियो, तोडियो ४१ वर्षको इतिहास
रौतहट । रौतहटको ईशनाथ नगरपालिका स्थित घिउरा गाउँबाट हरेक वर्ष हनुमानको झण्डी निकाल्ने परम्परा छ ।प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन आज शुक्रवार ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी बाजागाजासहित त्यहाँ बाट झण्डी निकाल्ने परम्परा छ । यसपटक झण्डी लिएर सैयौंको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर पोखरीको डिल हुँदै छोटका घिउरा गाउँ…
सम्पत्ती न्यूज
२५ श्रावण २०८१, शुक्रबार