कुलमानमाथि प्रधानमन्त्री ओलीको बक्रदृष्टी कहिलेसम्म ?
काठमाडौं । पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा (एमाले)बीच मध्यरातमा भएको सम्भौतामा बनेको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन अनेक प्रपञ्च गरिरहेका छन् । कहिले बालेन शाह, कहिले रास्वपाकी सांसद तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठमाथि विष बमन गरिरहेका ओली कुलमानलाई प्राधिकरणबाट हटाउन अहिलेपनि हरसम्भव प्रयास गरीरहेको बुझिन्छ । २०७३…
सम्पत्ती न्यूज
६ भाद्र २०८१, बिहीबार