आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधि सभा अर्थ समितिको बैठक बिहान ८ बजे सुरु भएको छ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ। विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि दफावार छलफल गरिनेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०८१, बुधबार