हिजो, आज र भोलीको प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु : थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीभन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसले काम गर्ने अवसर पाइएन भनेर गनगन गर्न नपाइने बताएका छन् । काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने विभिन्न उदाहरण दिँदै उनले कामै गर्ने अवसर पाइएन भनेर भन्न नमिल्ने बताएका हुन् । भक्तपुरमा आयोजित एक कार्यक्रमलाई…
सम्पत्ती न्यूज
१३ माघ २०८१, आईतवार