प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको एनए ०५८ कल साइन अगुस्ता हेलिकप्टरबाट आज बिहान मुस्ताङको जोमसोम पुगेकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथको दर्शन गरेकी हुन् । उनले आज त्यहाँको निर्वाचन निर्वाचनको अवस्थाका बारेमा जानकारी लिने छिन् । त्यसपछि उनले सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्ने तालिका रहेको छ । प्रधानमन्त्री कार्की आज…
सम्पत्ती न्यूज
८ फाल्गुन २०८२, शुक्रबार