प्रचण्डकाे दाबी, ‘छिट्टै नयाँ सरकार बन्छ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले यो सरकार धेरै दिन नरहने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताए । नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा ‘प्रचण्ड’ले भने, ‘परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ ।…
सम्पत्ती न्यूज
३० चैत्र २०८१, आईतवार