नेपालविरुद्धको मुद्दा राजानीतिक प्रतिशोधमा लगाइए : पाण्डे
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधव नेपालविरुद्धको मुद्दा राजानीतिक प्रतिशोधमा लगाइएको दाबी गरेका छन् ।नीतिगत निर्णयले गरेका कामलाई भ्रष्टाचार मुद्दा लगाउने हो भने संसद्का धेरै बिदा हुनुपर्ने उनले बताए । हाम्रो नेताको कुनै अपराध छ जस्तो लाग्दैन । २८ गते संवैधानिक निकायबारे फैसला हुनु र यो सँगै भएको छ, यो राजनीतिक प्रतिशोध हो ।” प्रधानमन्त्रीलाई…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०८२, बिहीबार