पार्टीको महाधिवेशन समयमै हुन्छ : सभापति देउवा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताएका छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पार्टीको महाधिवेशन समयमै हुने बताएका हुन्। नेपाली कांग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसङ्गमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै कांग्रेस महाधिवेशन हुने बताउनुभयो । सभापति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य…
सम्पत्ती न्यूज
१३ असार २०८२, शुक्रबार