नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दै
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणत्मक एकदिवसीय सिरिजमा आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ। यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल घरेलुटोली विरुद्ध दोस्रो तथा सिरिजमा अपराजित रहँदै तेस्रो जित निकाल्न चाहन्छ। युरोप भ्रमणमा नेपालले शानदार सुरुआत गरेको छ । नेपालले पछिल्ला दुई खेलमा नेदरल्यान्ड्स…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०८२, आईतवार