हितेन्द्रदेव शाक्यले गरे विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ७५ पृष्ठको श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत श्वेत पत्र सार्वजनिक गरेका हुन्। प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ । श्वेतपत्रअनुसार विद्युतको पहुँच ९७.५ प्रतिशत पालिकामा मात्रै विद्युत पहुँच पुगेको छ । घर संरचनाको आधारमा ९१.४१ प्रतिशत…
सम्पत्ती न्यूज
१९ बैशाख २०८२, शुक्रबार