देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु
जनकपुरधाम– देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ । तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो । छठको पहिलो दिन ‘नहाय–खाए’ अर्थात आज शरीर शुद्ध गर्न नुहाउने दिन हो । आजको दिन छठ पर्वको सुरुवातको रुपमा रहेको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन जनकपुरधामसहित तराई…
सम्पत्ती न्यूज
२२ कार्तिक २०७८, सोमबार