पूर्व सञ्चारमन्त्री बाँस्कोटाले श्रेष्ठलाई भने नैतिकता के हो? मबाट सिक्नुस्
काठमाडौँ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले विवाद सिर्जना भएपछि छानविनका लागि बाटो खुला गर्न नेकपाका प्रवक्ता नरायणकाजी श्रेष्ठलाई राजिनामा दिनुपर्ने बताएका छन् । उनले नैतिकता प्रदर्शन गर्न आफूबाट सिक्न सकिने पनि बताए । विराटनगरमा पत्रकारसँग कुरा गर्दै बाँस्कोटाले आफूले विवादमा नाम आउनासाथ राजीनामा दिएर छानविनको लागि बाटो खोलेको बताउँदै प्रवक्ता श्रेष्ठलाई आफ्नो मार्ग हिड्न सुझाव दिएका छन् । प्रधानमन्त्री तथा नेकपाका…
सम्पत्ती न्यूज
२८ मंसिर २०७७, आईतवार