पठाओ दुर्घटना: चालक र यात्रु दुवैको मृत्यु
पठाओ दुर्घटना: चालक र यात्रु दुवैको मृत्यु काठमाडौं-पठाओ स्कुटर दुर्घटना हुदाँ काठमाडौंको कलंकीमा चालक र यात्रु दुबै जनाको मृत्यु भएको छ । कलंकीको सिता पेट्रोल पम्प नजिक अपरान्ह् पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिदाँ दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो । प्रहरीका अनुसार मुत्यु हुनेमा धादिङ घर भइ अहिले थानकोट बस्दै…
सम्पत्ती न्यूज
१ मंसिर २०७८, बुधबार