रास्वपाको जितमा कुलमान घिसिङको बधाई : सुशासन कायम गर्न र समृद्धिका अपेक्षा पूरा गर्न आग्रह
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिएका छन्। घिसिङले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको भए पनि यस पटकको चुनावमा जनताको मत जित्न नसकेको बताएका छन् । पार्टीले प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेपछि चुनावमा हार प्राविधिक विषय मात्र भएको कुलमानको भनाइ छ । उनले भनेका…
सम्पत्ती न्यूज
२६ फाल्गुन २०८२, मंगलवार