image

स्वास्थ्यमन्त्री र गोविन्द केसीबीच छलफल, केसीले उठाएका स्वास्थ्य सुधारका विषय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र चिकित्सक गोविन्द केसीबीच मन्त्रालयमा भएको छलफल भएकाे छ । स्वास्थ्यमन्त्री पौडेलले चिकित्सक केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् । विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न केसी मन्त्रालय पुगेका थिए ।  मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका मागसँगै थप सुधारका कामहरु अघि बढेको पौडेलले केसीलाई जानकारी गराएका…

सम्पत्ती न्यूज
२ कार्तिक २०८१, शुक्रबार