गर्मी बढेपछि विद्यालय बन्द हुँदै
सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनदेखि बढेको गर्मीले पठनपाठन प्रभावित भएको भन्दै बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको हो । कमलामाई नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीले जनजीवन प्रभावित भई बालबालिका घरबाट विद्यालयसम्म आउन कठिनाइ भएकाले जेठ ३१ गतेदेखि असार ५ गते बुधबारसम्म एक…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८१, बिहीबार