प्रधानमन्त्री कार्यालय बन्यो सचिब गोदाम
प्रधानमन्त्री कार्यालय बन्यो सचिब गोदाम काठमाडौं-नेपाली कर्मचारीतन्त्रमा बेथिती र विसंगती सामान्य भैसकेको छ । तिनै बेथिती र विसंगती भित्र अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जोडिन पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिवसहित ५ जना सचिवको दरबन्दी रहेको छ । तर ५ जना सचिबको दरबन्दी रहेको कार्यालयमा त्यसको दोब्बर सचिब रहेका छन् भन्दा जो केही सर्वसाधारणलाई अच्चम लाग्ने गर्छ…
सम्पत्ती न्यूज
१२ माघ २०७८, बुधबार