प्रचण्ड र देउवा बिच बालुवाटारमा भेटवार्ता
प्रचण्ड र देउवा बिच बालुवाटारमा भेटवार्ता काठमाडौँ-प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । प्रचण्ड र देउवाको भेट बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको हो । शुक्रबार बिहानै देउवालाई भेट्न प्रचण्ड बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका थिए । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् । साथै वर्तमान…
सम्पत्ती न्यूज
२ पुष २०७८, शुक्रबार