उज्यालो नेपाल पार्टीले १६५ क्षेत्रमै उम्मेदवार दिने
काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूको लागि अनलाइन आवेदन खुला गरिएको छ। पार्टीले अधिकांश क्षेत्रमा उम्मेदवार पाइसकेको भए पनि रामेछाप–१, रसुवा–१, धनकुटा–१, मोरङ–२, उदयपुर–२ लगायत २४ क्षेत्रमा अझै योग्य उम्मेदवार खोजी भइरहेको छ। कोशी प्रदेशका ३…
सम्पत्ती न्यूज
२ माघ २०८२, बिहीबार