मकवानपुरमा पहिरोः १ बेपत्ता, ४ गाडी पुरिए
काठमाडौँ । मकवानपुरमा पहिरो जाँदा १ जना बेपत्ता भएका छन् भने ४ गाडी पुरिएका छन् । जिल्लाको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएका हुन् भने १ ओटा स्काभेटर र ३ वटा टिप्पर पुरिएका छन् । भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी…
सम्पत्ती न्यूज
३० श्रावण २०७७, शुक्रबार