एमालेमा मनोनित सदस्यको सपथ
एमालेमा मनोनित सदस्यको सपथ काठमाडौँ-नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १०…
सम्पत्ती न्यूज
२९ मंसिर २०७८, बुधबार