प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई तत्काल पदमुक्त गर्न जेनजीको माग
काठमाडौँ। जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातावाद कृपावाद अँगालेर नैतिक भ्रष्टाचार गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरेकी छन् । उनका अनुसार प्रमुख स्वकिय सचिवले नातावाद र कृपावादलाई बढावा दिँदै आफ्नी श्रीमतीसहित नातेदारलाई सचिवालयमा नियुक्त गराएको खुलेपछि सचिवालयको नैतिक विश्वसनीयतामै प्रश्न उठेको छ। बमले यसलाई “नैतिक भ्रष्टाचारको स्पष्ट उदाहरण” भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी हुन्। बमले जेनजी…
सम्पत्ती न्यूज
९ मंसिर २०८२, सोमबार