प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्छ:अध्यक्ष नेपाल
प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्छ:अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्ने बताएका छन् । अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले उक्त कुरा बताएको हुन् । उनले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह समेत…
सम्पत्ती न्यूज
२ पुष २०७८, शुक्रबार