उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली प्रयोग गर्ने उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता प्रिमियम महसुल तिर्न सुरु गरेका छन् । किस्ताबन्दीमा बक्यौता तिर्ने उद्योगहरूमा सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिज छन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए । तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट…
सम्पत्ती न्यूज
१ कार्तिक २०८२, शुक्रबार