सौताको छोरालाई बिष खुवाई हत्या गर्ने महिला पक्राउ
सौताको छोरालाई बिष खुवाई हत्या गर्ने महिला पक्राउ खेम राज खनाल,कैलाली-सौताको छोरोलाई बिष खुवाई हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली धनगढीमा डेरा गरी बस्ने बर्ष ३५ की मागी रोकायाले आफ्नो सौता निर्मला थापामगरको छोरालाई दुधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेकी हुन् । मागी रोकाया र निर्मला थापामगरको श्रीमान बहादुर रोकायाले भारतबाट आफन्तलाई फोन गरी मागी…
सम्पत्ती न्यूज
२० मंसिर २०७८, सोमबार