सिन्धुपाल्चोकको हेलम्बुमा छात्राबास हस्तान्तरण
सिन्धुपाल्चोक । इन्टरनेशनल फाउन्डेसन फर एजुकेसन एण्ड इन्टरप्रेनरशिप (iffee)काे आर्थिक सहयोग रहेको र टर्नकी डेभलपमेन्ट नेपालका कार्यकारी निर्देशक विदुर तिमिलसिन्हा सहितको समूहले प्राबिधिक सहयोग गरेको सिन्धुपाल्चोक जिल्लाको बिकट स्थानमा रहेको मेलम्ची घ्याङ सामुदायिक बिद्यालयमा भबन बनाएर हस्तान्तरण गरेको छ। उल्लेखित सस्थाले शिक्षा, खानेपानी र स्वास्थ्यको क्षेत्रमा देशभर काम गर्दै आएको बताइएको छ ।सिन्धुपाल्चोक जिल्लाको बिकट क्षेत्र हेलम्बु घ्याङ सामुदायिक बिद्यालयमा…
सम्पत्ती न्यूज
२६ कार्तिक २०८२, मंगलवार