३ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनमा अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका सब– इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राधिकरणको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो । उनीविरुद्ध तीन करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको…
सम्पत्ती न्यूज
२८ बैशाख २०८२, आईतवार