कांग्रेसभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन : कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ मा पार्टीभित्र शुद्धीकरण अभियान चलाउन आवश्यक रहेको बताएका छन् । उनले विकृति, विसङ्गति र कुशासनको अन्त्य कांग्रेस पार्टीभित्रैबाट शुरूआत गर्नुपर्ने उल्लेख गरेका छन् ।२०८२ साल सुरु भएको उपलक्ष्यमा सोमबार बिहान शुभकामना वक्तव्य जारी गर्दै कोइरालाले महाधिवेशनलाई टार्ने काम भए त्यो आत्मघाती हुने चेतावनीसमेत दिएका छन्। नेता कोइरालाले कांग्रेस पार्टी…
सम्पत्ती न्यूज
१ बैशाख २०८२, सोमबार