विप्लपले गर्यो सरकारको प्रशंसा
काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले नयाँ नक्सा पारित गरेकोमा केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै उक्त कदमको प्रशंशा गरेका हुन् ।तर जनमत र संघर्षको दबाबमा परेर ओली सरकारले संसद्बाट नक्सा पास गर्न बाध्य भएको विज्ञप्तिमा…
सम्पत्ती न्यूज
३२ जेष्ठ २०७७, आईतवार