सर्वोच्च अदालतको आदेशले सिलवालको राखेपमा कमब्याक
सर्वोच्च अदालतको आदेशले सिलवालको राखेपमा कमब्याक काठमाडौं-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले उल्टयाई दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सिलवालको रिट निवेदनमाथि सुनुवाई गर्दै सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतको यस निर्णयले सिलवाललाई कामकाज गर्न बाटो खुलेको छ । यसअघि सरकारले सिलवाललाई…
सम्पत्ती न्यूज
२९ मंसिर २०७८, बुधबार