सेयर बजार सूचक घटे पनि, हाइड्रोपावरको शेयर बढ्याे
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका १ सय ७० कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार सूचकमा देखिएको हो । बुधबार ५ अंकले बढेको नेप्से सूचक बिहीबार १७ अंक घटेको छ । तर, कारोबार रकममा भने बुधबारको तुलनामा सुधार आएको छ । यो साता नेप्सेमा १६ अर्बभन्दा धेरैको कारोबार भएको थियो…
सम्पत्ती न्यूज
१६ माघ २०८२, बिहीबार