नेपालमा पनि भित्रियो ओमिक्रोन भेरियन्टको भाइरस
नेपालमा पनि भित्रियो ओमिक्रोन भेरियन्टको भाइरस काठमाडौँ-नेपालमा पनि ओमिक्रोन भेरियन्टको भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भेरियन्टको भाइरस पुष्टि भएको जनाएको छ। मन्त्रालयले पत्रकार सम्मेलनमा दुई २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार ३ मंसिरमा नयाँ भेरियन्ट भेटिएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक नेपाल आएका थिए…
सम्पत्ती न्यूज
२० मंसिर २०७८, सोमबार