अचाक्ली बढ्यो सुनको मूल्य, साउनको पहिलो दिन नै नयाँ रेकर्ड
काठमाडौं । आज फेरि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । साउन महिना लागेको पहिलो दिननै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७…
सम्पत्ती न्यूज
१ श्रावण २०८१, मंगलवार