पहिरोले गोठ पुर्दा बाललको मृत्यु, तीन जना घाइते
रुकुम पूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका एक बालकको ज्यान गएको छ । गोठमा सुतिरहेका कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९…
सम्पत्ती न्यूज
२६ असार २०८१, मंगलवार