सर्वोच्चले आव २०८०/०८१ मा १५ हजार बढी मुद्दा फर्स्योट गर्यो
काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा सर्वौच्च अदालतले १५ हजार चार सय ८४ वटा मुद्दा फस्र्योट गरेको छ । वितेका ५ वर्षको तुलनामा मुद्दा फस्र्योटको संख्या सबैभन्दा धेरै हो । सो आवमा सर्वोच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ। आव २०७९/८० मा ३० दशमलव १७ प्रतिशत, आव २०७८/७९ मा…
सम्पत्ती न्यूज
२१ श्रावण २०८१, सोमबार