कास्यपदक विजेता पलेशा गोवर्धनलाई सरकारले ६५ लाख दिने
काठमाडौं । सरकारले कास्यपदक विजेता पलेशा गोवर्धनलाई सरकारले ६५ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु.६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ रु.६५ लाख नै दिने…
सम्पत्ती न्यूज
२० भाद्र २०८१, बिहीबार