खालि भयो चार सचिवको पद, को–को हुँदैछन नयाँ सचिबहरु ?
काठमाडौं । सरकारले मुख्य सचिवमा एक नारायण अर्याललाई नियुक्त गर्यो । लिलादेबी गड्तौला मुख्य सचिवबाट अनिवार्य अवकास लिएकी छिन् । मुख्य सचिवमा सरकारले अर्याललाई नियुक्त गरेपछि दुई जना सचिव तोयनारायण ज्ञवाली ले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका छन् भने दिनेश भट्टराईले पनि दिनुभएको भनेर हाल्ला भएपनि उहाले राजिनामा नदिएको बुझिएको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले…
सम्पत्ती न्यूज
१७ भाद्र २०८१, सोमबार