विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर
काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दुई वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको विशेष अदालतका उपरजिस्ट्रार एवम प्रवक्ता धनबहादुर कार्कीले जानकारी…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८१, बिहीबार