नेकपा एसकाे दाेगडाकेदार ८ मा जाेशि अध्यक्ष
नेकपा एसकाे दाेगडाकेदार ८ मा जाेशि अध्यक्ष बैतडी-नेकपा (एकीकृत समाजवादी) दाेगडाकेदार गाउँपालिका वार्ड नम्वर १ काे वार्ड कमिटीको अध्यक्षमा केशवराज जाेशी चयन भएका छन्। मंगलवार सम्पन्न वडा अधिवेशनले जाशीको अध्यक्षतामा २५ सदस्यीय वार्ड कमिटी गठन गरेको हाे कमिटीकाे उपाध्यक्षमा राजु बिष्ट,देवराम सार्की चयन भएका छन्। सचिवमा कर्णवहादुर विष्ट तथा उपसचिवमा हरे विष्ट,केशव वहादुर कुवर,शेरवहादुर चन्द लगायत चयन भएका छन्। बैतडी…
सम्पत्ती न्यूज
२९ मंसिर २०७८, बुधबार