नेपालमा कोरोनामुक्त हुनेको संख्या १० हजार नाघ्यो, संक्रमित दर घट्दो
काठमाडौँ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १० हजार नाघेको हो। मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३ सय ७१ परीक्षणहरु गरिएका छन्। यस्तै, २४ घण्टामा ५…
सम्पत्ती न्यूज
२९ असार २०७७, सोमबार